सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली समक्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट विभिन्न योजना, कार्यसम्पादन विवरण तथा लक्ष्यहरुका बारेमा ब्रिफिङ् गर्दै मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा लगायत । त्यस क्रममा प्रधानमन्त्री ओलीले विभिन्न महत्वपूर्ण निर्देशनहरु दिनु भएको थियो । २१ भदौ, २०८१