दक्षिण कोरीयाली राजदूतद्वारा शिष्टाचार भेट



काठमाडौं-नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङ्ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गर्नु भएको छ। मन्त्रालयमा भएको भेटमा मन्त्री दाहाल र राजदूत थेयङ् विच द्विपक्षिय हितका विषयमा कुराकानी भयो । भएको भेटमा मन्त्री दाहालले दुई देश विचको ५० वर्ष पुरानो मैत्रीपूर्ण सम्वन्ध बलियो रहेको पनि उल्लेख गर्नुभयो। काठमाडौं, २४ साउन ।

प्रतिक्रिया दिनुहोस