श्रावण १३, २०८२ मंगलबार
काठमाडौं-भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थ्ललगत जानकारी लिनु भएको छ।
मंगलबार बिहान सडक बिभागका अधिकारीहरु सहित उहाले सुरुङ मार्गको निरीक्षण गर्नु भएको हो । त्यसक्रममा उहाले बाकी काम छिटो सकेर संचालनको तयारी गर्न निर्देशन दिनुभयो।
सडक बिभागका महानिर्देशक बिजय जैशीले सुरुङ्ग मार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा केही काम भइरहेको जानकारी दिनुभयो।










भौतिक मन्त्री दहालद्वारा सुरुङ मार्ग निरीक्षण (तस्बिरहरू) « Yo Bela