पूर्वाधार सम्मेलन २०८१ का केहि झलकहरु



भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको पाँचौं नेपाल पूर्वाधार सम्मेलन, २०२४ मा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहित विभिन्न मन्त्रीहरु, पूर्वप्रधानमन्त्री, अर्थविद्, अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञ, विभिन्न मुलुकका प्रतिनिधी लगायत नेपाली उद्योगी–उद्यमीहरुको संवोधन एवम् सहभागीता रहेको थियो । दुईदिने पूर्वाधार सम्मेलनमा पूर्वाधारसँगसम्बन्धित १२ वटा सत्र सञ्चालन गरिएको जनाईएको छ । ‘रणनीतिक लगानीमार्फत् दिगो विकास’ भन्ने मूल नाराका साथ भदौ २७ र २८ गते आयोजीत सम्मेलनमा विभिन्न निकाय, संस्था तथा कार्यालयहरुको संलग्नता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस