धैर्य गर्न कांग्रेसलाई आग्रह




९ चैत, २०८०
काठमाडौ, राष्ट्रिय सभा नेकपा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले नैतिकताको प्रश्न उठाउनउे नेपाली कांग्रेसलाई केहि समय धैर्य गर्न आग्रह गर्नु भएको छ । प्राईम टेलिभिजनसँगको कुराकानीमा उहाँले विगतमा नेपाली कांग्रेसलाई पनि नेपाली जनताले पर्खिएको उल्लेख गर्दै सत्ताबाट बाहिर पुग्ने वितिकै आवेशमा नआउन समेत उहाँले आग्रह गर्नुभयो ।,
नैतिकताको प्रश्नको विषय महत्वपूर्ण भए पनि यसको निरुपण कसले गर्ने भन्ने विषय पनि अर्को प्रश्न भएको नेता दाहालको भनाई छ ।

रविलाई बर्खास्त गर्न प्रचण्डमाथि चौतर्फी दबाब, सहकारी ठगीको अनुसन्धान प्रभावित (youtube.com)

प्रतिक्रिया दिनुहोस