२३ साउन २०८०
अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो भन्दा बढि सुन तस्करीको बारेमा विश्वसनिय छानविन गरि दोषीहरुलाई कार्वाही गर्न एमालेले माग गर्दै आएको छ । यस विषयमा उच्चस्तरीय छानविन गठन गर्न माग गर्दै संघीय संसदका दुवै सदनमा एमालेले जोडदार रुपमा माग उठाउँदै आएको छ । किन आवश्यक छ त, उच्चस्तरीय छानविन समिति ? प्रस्तुत् छ, यि लगायतका समसामयीक विषयमा नेकपा एमालेले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले प्राईम टेलिभिजनमा गरेको कुराकानी ः